काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ । जसपाको आज बसेको कार्यकारिणी समिति बैठकले दलको विधानलाई पारित गर्दै नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो । दलको नेता चयनका गर्न जसपाले ३ सदस्यीय निर्वाचन समिति गठन गरेको नेता मोहम्मद इस्तियाक राईले बताएका छन् । नवराज सुवेदी संयोजक…