१६ पुस २०८२, बुधबार | December 31, 2025

निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । जसपा आधिकारिकताको विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगले साउन ११ गते जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर आधिकारिकताको निक्र्यौल गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा उपेन्द्र यादवको पक्षमा ३४ जना सदस्यले सनाखत गरेपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको थियो । ठाकुरको…