काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ताले सहमति पहिल्याउन नसकेपनि एमाले एकताका लागि बनेको कार्यदलको बैठक भने निरन्तर बस्ने भएको छ । दुई नेता बीच सहमति कायम हुन नसकेको खबर सार्वजानिक भएपनि एमाले कार्यदलको बैठक आज पुनः बस्दै छ । कार्यदलको बैठक आज ११ बजे सिंहदरबार स्थित अर्थमन्त्रालयको…