७ पुस २०८२, सोमबार | December 22, 2025

अध्यक्ष ओलीको सबै एकतर्फी निर्णय खारेज हुनुपर्छ : योगेश भट्टराई

काठमाडौं । केहिदिन देखि एमाले अध्यक्ष केपी ओलीको पक्षमा लचकता देखाउँदै आएका एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको एकतर्फी निर्णयहरु सबै खारेज हुनु पर्ने बताएका छन् । आइतबार बिहान ताप्लेजुङमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीको एकतर्फी निर्णका कारण पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार भएको बताए । उनले ओलीले एकतर्फी…