काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेरि एक पटक नेपाल पक्ष सहित एकताबद्ध एमाले हेर्न चाहेकाहरुलाई जिल्लाराम पारिदिएका छन् । 'जे बोल्छन् त्यो नगर्ने र जे गर्छन त्यो नबोल्ने' प्रवृत्तिमा कहलिएका ओलीले एमालेको संगठनलाई जेठ २-जेठ २ भन्दै फागुन २८ मा लगेर नेपालपक्षबाट एकताका पक्षमा कम्मर कसेर लागेका नेताहरुलाई जिल्ल पारिदिएका हुन्…