९ पुस २०८२, बुधबार | December 24, 2025

आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो । मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ । त्यहि अनुसार निर्णय गर्न अन्तिम पटक महाधिवेशन आयोजक कमिटीको…