९ पुस २०८२, बुधबार | December 24, 2025

७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदलाई ह्वीप लाग्दैन : संविधानविद् आचार्य

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आजको सुनुवाइमा बहस गर्दै रिट निवेदक पक्षका वकिल एवं संविधानविद् भीमार्जुन आचार्यले संविधानको धारा ७६को उपधारा ५ ले सांसदहरुलाई स्वविवेकीय अधिकार दिएको बताएका छन् । आचार्यले उपधारा ५ अनुसार प्रधानमन्त्रीलाई समर्थन गर्ने कुनै पनि सांसदलाई कुनै पनि दलले दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही…