१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट संवैधानिक इजलासमा विपक्षीको बहस सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा आईतबार रिट निवेदकको तर्फबाट बहस सकिएपछि आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्नेछन्। संवैधानिक इजलासका संयोजक समेत रहेका प्रधानन्यायाधिस चोलेन्द्रशम्शेर जवराले रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५…