काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सरकार पक्षका वकिलहरुले आज बहस गरिरहेका छन् । आजको पहिलो बहस नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरिरहेका छन् । दुई घण्टा समय पाएका पाण्डेयले प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्ने पक्का भएपनि धारा ७६को ४ अनुसार विश्वासको मत नलिएको बताएका छन् । उनले भने,…