काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्। विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले राष्ट्रपति कार्यालयमा १४९ र सर्वोच्च अदालतमा १४६ सांसदको हस्ताक्षर प्रस्तुत भएको बताउँदै अव केहि दिनमा देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । उनले प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई…