१४ पुस २०८२, सोमबार | December 30, 2025

एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले सो कमिटीलाई खारेज गरेको हो । यससँगै असार १८ गते शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको…