६ पुस २०८२, आइतबार | December 21, 2025

सर्वोच्च बारको तर्फबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी सिफारिस

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलासलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना एमिकस क्यूरीको नाम सिफारिस गरेको छ । सर्वोच्च बारले मंगलबार वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको एमिकस क्युरीमा सिफारिस गरेको हो । संवैधानिक इजलासले गत जेठ २६ गते इजलासको सहयोगीको रुपमा सर्वोच्च…