२२ असार २०८३, सोमबार | July 6, 2026

महाधिवेशन प्रतिनिधिमा षडयन्त्रपूर्वक हराएको भन्दै रुपन्देहीका एक एमाले नेताले दिए राजीनामा

बुटवल । एमाले रुपन्देहीका पूर्व अध्यक्ष शिवराज सुबेदीले महाधिवेशन प्रतिनिधि छनौटमा असहयोग गरेको र आफ्नो कार्यकाल असफल बनाउन भूमिका खेलेको भन्दै पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले एमालेका सबै जिम्मेवारी त्याग गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा उम्मेदवार भएका गुल्जारीले पार्टीको सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शनिबार…