काठमाडौं । एमाले राजनीतिमा लामो समयदेखि नेपाल पक्षमा रहेका गणेश पहाडी ओली सरकारको मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गरेका मन्त्रिपरिषदमा पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिईन लागेको छ । यसअघि एमाले विभाजन भएको बेला पनि बामदेव गौतमको पक्षमा लागेर नेकपा मालेमा लागेका पहाडी नेपाल पक्षका नेता योगेश…