धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश कमिटीले आफ्ना ६ मन्त्री र संसदीय दलका सचेतकलाई कारवाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । एमाले सुदुरपश्चिम कमिटीले प्रदेश सरकारमा रहेका ३ जना मन्त्री, ३ जना राज्यमन्त्री र सचेतक दुर्गाकुमारी कामीलाई कारवाही गर्न सिफारिस गरेको हो । पार्टी स्थायी कमिटीको निर्णय विपरित सरकारबाट बाहिरिनुपर्नेमा उल्टै मन्त्री बनेको भन्दै…