काठमाडौं । प्रतिनिधिसभा विघटन बारे परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । रिट सुनुवाइका लागि गठन भएको इजलासकै विषयमा कानून व्यवसायीहरुले एक पछि अर्को प्रश्न गरेका छन् । आइतबार वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीस बमकुमार श्रेष्ठको सहभागितामा पुनः प्रश्न उठाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, हरिहर…