काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । अध्यक्ष यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो राष्ट्रघाती कार्य नगर्न सरकारलाई आग्रह गरेका छन् । चुरे क्षेत्रबाट गरिने ढुंगा, गिटी, बालुवा उत्खननले चुरे विनाश गर्ने र सिंगो तराई…