काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास विवादास्पद भएपछि जेठ २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको छ । आज बसेको संवैधानिक इजलासबाट न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले आफुहरु नहट्ने अडान राखेका छन् । त्यसलगत्तै वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले पनि आफुहरुलाई इजलासबाट अलग गरेका छन् । न्यायाधीसद्वय…