१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन् । शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट गणतन्त्रको मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्। उनले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गरेका…