१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेसको विेशष महाधिवेशनले विघटन गरेको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । भोलि शनिबार बिहान ८ बजे बस्ने गरि देउवा समुहले बैठक बोलाएको हो । देउवा समुहका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको…