५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रपति र प्रधानमन्त्री मिलेर मध्यरातमा प्रतिनिधिसभाको हत्या गरे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पतीका रुपमा दुरुपयोग गरेको आरोप लगाएका छन् । सभापति देउवाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको आरोप लगाएका हुन् । देउवाले विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी…