५ पुस २०८२, शनिबार | December 20, 2025

विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने

काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज एक विज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गरेका हुन् । ‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ…