काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई यसअघि गरेको निलम्बन फुकुवा गरेको हो । नेता नेपाल पक्ष निकट सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेपछि उनीहरुलाई फकाउन अध्यक्ष ओलीले कारवाही फुकुवा गरेका हुन् । नेपाल…