काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । दिउसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षी राजनीतिक दलहरुको बैठक बोलाएका सभापति देउवाले त्यसलाई स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी…