काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि प्रतिनिधिसभामा मतदान सुरु भएको छ । विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया सुरु गराएका हुन् । हुन्छ भन्नेहरु सभामुख आसनको दायाँ तर्फको उपकक्ष लविमा गएर आआफनो नामावली रहेको दस्तखत महतमा दस्तखत सुरु गरेका छन् । यस्तै, विपक्षमा…