११ पुस २०८२, शुक्रबार | December 26, 2025

संसद बैठक सुरु हुनुअघि प्रचण्ड देउवा भेट, सरकार गठनमा दाबी गर्ने समझदारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुन लागेको छ । बैठक सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । दुवै पार्टीले प्रधामन्त्री ओलीले विश्वासको मत नपाउने अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनमा दाबी गर्ने…