११ पुस २०८२, शुक्रबार | December 26, 2025

संसदीय दलको नेताबाट निस्काशित थापाले प्रदेश प्रमुखलाई लेखे पत्र, ‘जालसाझी गरेर मलाई हटाइयो’

पोखरा । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलबाट निस्काशित सांसद कृष्ण थापाले आफुमाथि कीर्ते कारवाही भएको भन्दै मान्यता नदिन प्रदेश प्रमुखलाई पत्र लेखेका छन् । थापाले प्रदेश प्रमुखको नाममा पत्र पठाउँदै जनमोर्चाको नाममा आफुमाथि कीर्ते जालसाझी गरी कारवाही गरेको आरोप लगाउँदै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हुन् । यद्यपी, संसदीय दलको नेता या…