नेपालगन्ज । बाँकेमा राजु रुचाललको संयोजकत्वमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टियर्स गठन गरीएको छ । शनिबार सो पार्टी निकट युवा संघको लुम्बिनी प्रदेशस्तरीय भेलाले रुचालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार गरीएको हो । युवा संघका केन्द्रिय महासचिव दिपक जिएमका अनुसार नव गठित पिपुल्स भोलिन्टियर्स बाँकेमा एक सय युवाहरुलाई आवद्ध गरीएको छ । घोषणा…