३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल पक्षको निस्कर्ष – ‘हामी एमाले हौं, कारवाही गरे राजनीतिक र कानुनी लडाईं लड्छौं’

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । नेता नेपाल र झलनाथ खनालसहित उनी पक्षीय २७ जना संघीय सांसद र ५ जना प्रदेश सांसदलाई अध्यक्ष ओलीले कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेपछि मंगलबार अपरान्ह बसेको बैठकले कानुनी र राजनीतिक लडाईं लडने…