११ पुस २०८२, शुक्रबार | December 26, 2025

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्न लागेका छन् । सभापति देउवाले आजै दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन कोरोना महामारीका विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसले आरोप लगाउँदै आएको छ । यस विषयमा पार्टीको धारणा…