११ पुस २०८२, शुक्रबार | December 26, 2025

बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्री थपिए

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पौडेलले मौजुदा मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । जसअनुसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मा दिइएको छ । यस्तै सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ भने सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी…