११ पुस २०८२, शुक्रबार | December 26, 2025

माधव नेपालसहितका नेताहरुको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीस प्रकाश कुमार ढुंगानाको एकल इजालसले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको गैरकानूनी कारवाही राक्न माग गर्दै दायर एमाले नेताहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो…