११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी प्रदेशसभाको समीकरणमा नाटकीय परिवर्तन; विमला वली माओवादीमा प्रवेश, एमालेको एकल बहुमत गुम्यो

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा मिनेटैपिच्छे नाटकीय परिवर्तन भएको छ । लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । एमालेकी भनिएकी वली आफु निर्वाचित भएको दल नेपाल कम्युनिष्ट नेकपा कायम नभएको अवस्थामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाएकी हुन् । दाङ ३ (ख) बाट निर्वाचित वली नेकपा एमालेबाट नभै एमाले…