३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल पक्षीय सांसदहरुको पद खारेज गर्न कति सहज छ ओलीलाई ? सभामुखले रोक्न सक्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो विरोधमा रहेका माधव नेपाल पक्षीध २७ जना सांसदहरुलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् । सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर ब्युँताइदिएको नेकपा एमालेमा एकपक्षीय निर्णयहरु गर्दै आफ्ना आलोचकहरु सिध्याउने रणनीतिअन्तर्गत ओलीले नेपाल निकट सांसदहरुलाई छानीछानी कारवाहीको प्रक्रिया अघि बढाएका हुन् ।…