काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । १४ औं महाधिवेशनमा केन्द्रित हुने बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पटक पटक स्थगित हुँदै आएको कांग्रेसको १४औं केन्द्रीय…