काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक शनिबार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा कोरोना समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना महमामारी लगायतका विषयमा छलफल हुने भएको छ । सोही बैठकमार्फत प्रधानमन्त्री ओलीले बैठकमार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने प्रस्ताव राख्नेछन् । केही दिनयता ओलीले एमसीसीबारे निरन्तर…