काठमाडौं । सरकारले राजनीतिक दलविभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको छ । एमालेले मंगलबार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोग पठाएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न पार्टी निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । २०७५ जेठ २…