१ पुस २०८२, मंगलबार | December 16, 2025

महान्यायाधिवक्ता अग्नि खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रबार पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’ खरेलले भने । खरेललाई राष्ट्रपति भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई…