१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीको निर्णय कार्यान्वयन नगर्न एमालेको माधव-झलनाथ पक्षले निर्वाचन आयोगलाई बुझायो पत्र

काठमाडौं । नेकपा एमालेका माधव झलनाथ पक्षलेले ओली पक्षले फागुन २८ गते गरेको एकलौटी निर्णय कार्यान्वयन नगर्न माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपालसहितका पदाधिकारीहरु आयोग पुगेर दुई पन्ने पत्र बुझाउँदै ओलीको निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् । एमाले अध्यक्ष ओलीले बालुवाटारमा आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएर…