काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट एकमहिना नपुग्दै सरकारबाट बाहिरिन बाध्य जनता समाजवादी पार्टी जसपाको ठाकुर पक्षले बैठक बोलाएको छ । अदालतको आदेशपछिको अवस्थाबारे छलफल गर्न ठाकुर पक्षले आफुनिकट कार्यकारिणीको बैठक बोलाएको हो । बबरमहलस्थित पूर्वराजपाको कार्यकार्यालयमा दिउँसो १ बजे समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले मंगलबार सरकारमा रहेका २०…