काठमाडौं । राजनीतिकरुपमा विभाजित भएरपनि कानुनले विभाजन स्विकार नगरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले एकले अर्कामा सांसद किनबेच सुरु भएको आरोप लगाउन थालेका छन् । आज बिहानमात्र गोरखाबाट काठमाडौं पुगेको आफु निकट कार्यकर्ताहरुसँगको छलफलमा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली पक्ष सुटकेसमा पैसा बोकेर सांसद किन्न निस्केको आरोप लगाएका थिए भने मध्यान्हमा ओली…