९ बैशाख २०८३, बुधबार | April 22, 2026

कांग्रेस सांसद नरोत्तम बैद्य विरुद्ध मुद्दा चलाईएकोमा कांग्रेसले जनायो आपत्ती

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य विरुद्ध हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। बागमती प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सांसद बैद्यले दिएको अभिव्यक्ति फिर्ता लिएर पार्टीको निर्देशन अनुसार आत्मालोचना गरिसकेको अवस्थामा उनीमाथि मुद्दा चलाईनु गलत भएको भन्दै कांग्रेसले आपत्ती जनाएको हो । नेपाली कांग्रेस बागमती…