१ पुस २०८२, मंगलबार | December 16, 2025

बल्ल बोले सुवास नेम्वाङ, – संसद विघटन नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि मानेनन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा ओली पक्षका नेता सुवास  नेम्वाङले प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिए पनि प्रधानमन्त्रीले नमानेको बताएका छन् । बुधबार न्युज २४ टेलिभिजनमा पत्रकार टेकनारायण भट्टराईसँग कुरा गर्दै नेता नेम्बाङले सर्वोच्च अदालतले सहि निर्णय गरेको टिप्पणी गरे । नेम्वाङले संसद विघटनको मुद्दा विचाराधिन भएकै अवस्थामा सर्वोच्च अदालत निर्णय दिन…