काठमाडौं । जनता समाजवादी पार्टी जसपाका एक अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकता अध्यादेश रोक्नु गलत भएको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अध्यादेश रोक्न अदालतबाट आएको आदेशले आफुहरु दुखित भएको बताएका छन् । ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले…