पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने आशंका गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुमाथि जुनसुकै बेला पनि शारीरिक आक्रमण हुनसक्ने आशंका गर्दै कार्यकर्ताहरुलाई अनौठो नमान्न आग्रह गरेका हुन् । प्रतिनिधिसभा भंग गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा राजीनामा नदिएका ओली थप आलोचित बनेका…