विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल–नेपाल कम्पनीलाई मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका छन् । विराटनगरमा ओली पक्षद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पुष्पकमल दाहाल र माधवकुमार नेपालले खुमलटारमा कम्पनी दर्ता गरेर मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका हुन् । राईले दाहाल–नेपाल कम्पनीले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष र मुख्यमन्त्रीहरूलाई…