१६ असार २०८३, मंगलबार | June 30, 2026

आज विराटनगरमा ओली नेकपाको शक्तिप्रदर्शन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभालाई सम्बोधन गर्न प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् ।

ओली नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधामन्त्री ओलीसहितको शिर्ष नेताको टोली विराटनगर जान लागेको हो ।

संसद विघटनबारे प्रष्ट पार्न, विपक्षी प्रचण्ड नेपाल नेकपाको शक्ति प्रदर्शनलाई काउन्टर गर्न र चुनावको तयारी गर्नैका लागि सत्तापक्षीय ओली नेकपाले देशका विभिन्न स्थानमा बृहत सभा गर्दै आएको छ ।

विराटनरको सभालाई ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा बढी भन्दा बढी मानिस जुटाउन ओली पक्षीय नेताहरुले केही दिन यता दौडधुप गरिरहेका छन् । सभामा कम्तिमा २ लाख जनसहभागिता हुने ओली नेकपाको दाबी छ ।

यसअघि गत माघको तेस्रो साता प्रचण्ड नेपाल पक्षले विराटनगरमा बृहत विरोध प्रदर्शन र सभा गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : १६ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि