काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता प्रहार’ गरेका छन् । अनेरास्ववियूका विद्यार्थीहरुले काठमाडौंमा नारायणहिटी दरबार संग्राहलय अगाडि प्रतिगमनलाई जुत्ता प्रहार कार्यक्रम गरेका हुन् ।प्रतिनिधिसभा विघटनको विरोधमा उनीहरुले प्रतिगमनको प्रतिक बनाएर त्यसलाई जुत्ता हानेका हुन् । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि…