काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । रिट निवेशन पेश गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित शीर्ष नेता र सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च पुग्ने सांसदहरुमा लीलामणि पोखरेल, मातृका यादव, शशी…