४ पुस २०८२, शुक्रबार | December 20, 2025

इजलासमा पेश गरे महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचनाको राजपत्र

काठमाडौं । सरकारले रातारात प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र शुक्रबार इजलाससमपक्ष पेश गरेका हुन् । बिहीबार अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारले राजपत्रमा सूचना प्रकाशित नगरेको विषय उठाएपछि इजलासभित्र सोधखोज गरेको थियो ।…